प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली…’ उच्चारण गरेपछि…

काठमाडौं । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’ यही साउन १० गते राजीनामा दिनुभएका प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न … Continue reading प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली…’ उच्चारण गरेपछि…